छठ पर्वः बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

spot_img

बुधबार छठका अवसरमा व्रतालुहरुले जलाशयहरुमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । तराईमा छठ धुमधामका साथ मनाइएको छ ।

सूर्य भगवानको उपसाना गरिने यो पवित्र पर्वमा अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्र्य दिने गरिन्छ भने आज उदाउँदो सूर्यलाई अर्घ्र्य दिईएको छ।

मुख्य गरि तराइ क्षेत्रमा छठ धुमधामका साथ मनाइन्छ । छठ पूजाका लागि जलाशायहरुलाई सिंगारिएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय