काठमाडौं,०५ असार । मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम उच्च बनेको छ। सम्भावित सडक अवरोध व्यवस्थापनका लागि सडक विभागले देशभर २७७ वटा हेभी उपकरण तयारी अवस्थामा राखेको छ।
विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, तीमध्ये १२३ वटा उपकरणहरू जोखिमयुक्त क्षेत्रमै खटाइएका छन्, जसले पहिरो हटाउन सिधा काम गर्नेछन्। बाँकी १५४ उपकरण निर्माणस्थलमा छन्, तर आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने अवस्था बनाइएको छ।
यी उपकरणहरूमा ब्याकहोलोडर, डोजर, ट्र्याक, एक्स्काभेटर, ह्वीललोडर, क्रेन, टिपर ट्रकलगायत २४ किसिमका मेसिनहरू छन्। सडक विभागले यात्रुहरूलाई अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिएको छ। यदि कुनै...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
सोमबार दिउँसो...
काठमाण्डौ – बुधबार बिहान कालीखोला आसपास मुसलधारे पानी परेको कारण चितवनका विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी गाडी चलेकाे छ ।
रामनगर र तीन...
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार अर्थात साउन ४ गतेदेखि साउन ८ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको...
साउन ४ — प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश-२ मा बाढीले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण सुरु गरेको छ। निरीक्षणका लागि जनकपुर...
रौतहट, १ साउन — रौतहट जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर २ स्थित जमुनियामा बाटो निर्माण गर्न उपभोक्ता समितिले खनेको खाल्टोमा जमेको पानीमा डुबेर मंगलवार...