विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन

spot_img

काठमाण्डौ – बुधबार बिहान कालीखोला आसपास मुसलधारे पानी परेको कारण चितवनका विभिन्न ठाउँमा पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी गाडी चलेकाे छ ।

रामनगर र तीन किलोमा पहिरो र लेदो झरेकाले सडक एकतर्फी रुपमा चलिरहेको चितवन प्रहरीले जनाएको छ ।

साना–साना खोल्सा पनि ठूलो भेल आएकाले गाडी वारपार गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय