सिन्धुपाल्चोक पहिरो: मृत्यु हुने २ जनाको सनाखत, तेस्रो ठाउँ केम्बेमा पनि पहिरो, विवरण आउन बाँकी

spot_img

सिन्धुपाल्चोक पहिरोमा परि मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

भीरखर्कको पहिरोमा फेला परेको शवको सनाखत भएको हो । मृत्यु हुनेमा सोहि ठाउँकी जुनु विक गरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले जनाकारी दिए । यस्तै नागपुजेमा स्थानिय भक्तिमाय श्रेष्ठको मृत्यु भएको छ ।

प्रवक्ता काफ्लेका अनुसार सिन्धुपाल्चोकका तेस्रो केम्बे भन्ने ठाउँमा पनि पहिरो गएको छ । प्रहरीको टोली त्यहाँ नपुगिसकेकाले के कति क्षति भएको भन्ने विवरण आउन सकेको छैन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय