बीरगन्ज,०४ चैत । मधेस प्रदेश सरकारले ई–रिक्सा, अटो र ट्याक्टर चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकका लागि विशेष सहुलियतको घोषणा गरेको छ। सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री कृष्ण यादवले लेखपढ गर्न नसक्ने तर सवारी चलाउन सिपालु रहेका चालकहरूलाई लिखित परीक्षा बिना नै सिधै प्रयोगात्मक (ट्रायल) परीक्षा दिएर लाइसेन्स लिने व्यवस्था मिलाइएको जानकारी दिएका हुन्।
प्रदेशमा ठुलो सङ्ख्यामा रहेका गरिब र मजदुर वर्गको रोजगारी नगुमोस् भन्ने उद्देश्यले कानुनी आधार तयार पारेर यो प्रक्रिया अघि बढाइएको हो। मोटरसाइकल जस्ता सवारी साधन व्यक्तिगत सोखका लागि भए पनि ई–रिक्सा र ट्याक्टर...
जनकपुर,१४ फागुन । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संविधानमा सुनिश्चित गरिएको मौलिक हकको अधिकार पनि कानुन अभावमा कार्यान्वयन हुन नसकेको बताएका छन् ।
ती...
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका आठवटै जिल्लामा गत आर्थिक वर्षको साउनदेखि चालू आर्थिक वर्षको २२ भदौसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ११९ पुगेको छ...