काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले मुलुकको समुचित विकासका लागि भूमिको पूर्ण नियन्त्रण राज्यमा हुनुपर्ने स्पष्ट पारे।
गौतमले वर्तमान प्रणालीमा योजनावद्ध विकास सम्भव नभएको दाबी गर्दै भने, “जमिन राष्ट्रियकरण गरेर आवश्यकता अनुसार विकासको खाका कोर्नुपर्छ। योजनाविना निजी स्वामित्वमा रहेको जमिनबाट दीगो विकास सम्भव छैन।”
छलफल मात्र गरेर देशका आधारभूत समस्या समाधान नहुने जिकिर गर्दै उनले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। साथै, उनले प्रधानमन्त्री बन्ने आकांक्षा राख्नेहरूलाई ‘काम गर्न नसके...
काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन...
काठमाडौं, ५ वैशाख । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले छुट्टै पार्टी सञ्चालन गर्ने कुनै चाहना नभएको बताएका छन्। शुक्रबार नागरिकसँगको कुराकानीमा उनले भने,...
काठमाडौं, २० माघ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणको प्रतिबद्धता जनाउँदै असफल भए मृत्युदण्ड स्वीकार गर्न तयार रहेको सनसनीपूर्ण घोषणा गरेका...
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नभएर एमालेमै रहेको उनको सचिवालयले जनाएको छ ।
उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गएको...
काठमाडाैँ,०५ भदाै । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बनेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने हल्ला चलेपछि गौतमको सचिवालयले त्यसको खण्डन गरेको छ ।
केही...