काठमाडौं, १० वैशाख । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा विन्डो अन्तर्गत हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार आधिकारिक रूपमा जानकारी दिँदै उक्त खेल आगामी जुन ५ मा हङकङमा आयोजना हुने जनाएको छ।
एन्फाका अनुसार खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर भित्र पर्छ, जसले गर्दा यसले नेपालको फिफा रैंकिङमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। हङकङ फुटबल संघको आयोजनामा हुने यस खेललाई नेपाली टोलीका लागि आगामी महत्वपूर्ण प्रतियोगिताहरूको तयारीका रूपमा हेरिएको छ।
नेपालले जुन १० मा एएफसी एसियन कप छनोट अन्तरगत लाओससँग प्रतिस्पर्धा गर्ने तालिका छ। त्यसअघि...
वीरगन्ज,१२ माघ । वीरगन्ज महानगरपालिका– १० मा शनिबारदेखि तेस्रोे वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ।
ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको...
काठमाडौं,११ माघ । जोहोर क्रिकेट एकेडेमीमा जारी आईसीसी यू-१९ महिला विश्वकपको प्लेअफ खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई मात्र ४५ रनमा अलआउट गरेको छ...
काठमाडौँ,०९ माघ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।
अस्ट्रेलियाले दिएको १ सय...
काठमाडौं, ९ माघ । साहसिक पर्यटकीय खेल र्याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास...
काठमाडौं, ०८ माघ । महिला प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले बागमतीलाई ४१ रनको लक्ष्य दिएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा मधेस १५.५...
काठमाडौं, ०८ माघ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुनः जीत निकालेको छ । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार कोशी...
वीरगन्ज, १७ पुस । सन् २०२५ को नयाँ वर्षको आरम्भसँगै नेपालका खेलकुद क्षेत्रले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो स्थान बनाउने तयारी गरेको छ । यस...
काठमाडाैं, १४ पुस । भारतको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण...