HomeTagsगोली प्रहार

Tag: गोली प्रहार

रुपन्देहीमा गोली प्रहार, एक घाइते

काठमाडौं । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात...

रुपन्देहीमा गोली प्रहार, एक घाइते

काठमाडौं । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् । आइतबार राति मोटरसाइकलमा आएका अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका हुन् । गोली लागि घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो । घाइते गुरुङ नेपाल भारत सीमामा सामान पास गराउने काममा कार्यरत रहेको बुझिएको छ । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्दछ । गोली...

रुपन्देहीमा गोली प्रहार,...

काठमाडौं । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका...