शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

रुपन्देहीमा गोली प्रहार, एक घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक घाइते भएका छन् ।

- Advertisement -

अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३१ वर्षका विकास गुरुङ घाइते भएका छन् ।

आइतबार राति मोटरसाइकलमा आएका अज्ञात समुहले गुरुङमाथि गोली प्रहार गरेका हुन् ।

- Advertisement -

गोली लागि घाइते भएका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

घाइते गुरुङ नेपाल भारत सीमामा सामान पास गराउने काममा कार्यरत रहेको बुझिएको छ । घटनास्थल नेपाल भारत सिमानाबाट ७ सय मिटरको दुरीमा पर्दछ । गोली प्रहार गर्नेको खोजी भइरहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार