काठमाडौँ,२९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र फागुन १ गते सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीले आफ्नो नीति, कार्यक्रम र एजेन्डाहरूलाई अन्तिम रूप दिँदै घोषणापत्र तयार पारेको जानकारी दिएको छ। आगामी शुक्रबार पार्टी अध्यक्ष उपेन्द्र यादव विशेष कार्यक्रममार्फत यो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच घोषणापत्र सार्वजनिक गर्ने प्रतिस्पर्धा चलिरहेको छ। यसअघि नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्ना चुनावी एजेन्डा मतदातासम्म पुर्याइसकेका छन्।
जसपा नेपालको...
काठमाडौँ,२९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र फागुन १ गते सार्वजनिक गर्ने तयारी गरेको छ।...
राजविराज,२८ चैत । जनता समाजवादी पार्टी नेपालको वडा अधिवेशनका क्रममा सप्तरीमा विवाद भएको छ । विष्णुपुर गाउँपालिका-१ को परसाहीमा बिहीबार विवाद हुँदा कुटाकुटको अवस्थासम्म...