महोत्तरी,१२ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपाल, महोत्तरीले पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा दुई पालिकाका प्रमुख, एक पालिकाका उपप्रमुखसहित १५ जना जनप्रतिनिधि तथा नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न÷नगराउन पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। साथै, निष्कासित नेताहरूको नामावलीसमेत सार्वजनिक गरिएको छ।
निष्कासनमा परेका जनप्रतिनिधिहरूमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय तथा गौशाला नगरपालिका–१२...
काठमाडौं,१ भदौ, । बालकुमारीस्थित ज्यापु समाजको सभाहलमा जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । सुरु भएको बैठक विहीबारसम्म चल्नेछ ।
‘पार्टीको...
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।
विराटनगर–१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा...
जनता समाजवादी पार्टी (जसपा)नेपालको कार्यकारिणी समितिको बैठकले सरकारमा पठाइने नेताहरुको नाम छनौटगर्ने जिम्मेवारी शीर्ष तीन नेतालाई दिएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद...
काठमाडौँ— लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएका छन् ।
जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र...
जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका...
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक...