रौतहट,०९ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगा–मुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो।
झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी खटिएका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा वार्ता भएको थियो।...
रौतहट,०९ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार बिहान पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै...
जनकपुर,१७ चैत । जनकपुरमा होलीमा रंग खेल्ने क्रममा विवाद भई छुरा हानेर मारिएका युवकको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरी झडप...