बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकल चालक घाइते भएका छन् र उनको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ। साथै मोटरसाइकलमा...
काठमाडौँ, ०५ पुस । भारतको राजस्थानस्थित जयपुर–अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो । शुक्रबार बिहान करिब ६ बजे...
काठमाडौँ, ५ पुस । भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५...
सर्लाही, ०५ पुस । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलले ठक्कर दिँँदा एकजनाको मृत्यु भएको छ।
लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि बिहीबार साँझ...