बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकल चालक घाइते भएका छन् र उनको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ। साथै मोटरसाइकलमा...
सिराहा,२० मंसिर । सिराहा चोहर्वा सडक खण्डको भलुवाही चौकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा १८ वर्षीय युवकको ज्यान गएपछि स्थानीयले बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध...
काठमाडाैं,१९ मंसिर । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मंगलबार राति काठमाडौं महानगरपालिका-१४ खसिबजारस्थित सडकमा बा.प्र.०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको...
मकवानपुर,१९ मंसिर । हेटौंडा–सिन्धुली सडकअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । बुधबार बिहान बकैयाँ गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको हो...
झापा,१७ मंसिर । झापामा छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । साइकलबाट लडेर र मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु...
काठमाडौं,१६ मंसिर । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
पुरिएका ६६ वर्षीय देविराम...
काठमाडौं,१६ मंसिर । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा चार जनाको मृत्यु भएको छ ।
रोल्पाको प्रहरीले जनाएको छ । सुनछहरी गाउँपालिका वडा नम्बर ३...
काठमाडौं,१५ मंसिर । ट्रकको ठक्करबाट पोखरामा पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका-२५ याम्दी बस्ने ५५ वर्षीया धन...