बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो।
तर उपचारकै क्रममा शनिबार राति करिब ९ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका...
काठमाडौं,१७ माघ । अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको एक...
वीरगन्ज,११ माघ । महाराष्ट्रको भण्डारामा रहेको सेनाको हतियार कारखानामा शुक्रबार बिहान विस्फोट भएको छ। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
विस्फोटको कारण पत्ता लागेको छैन।...
काठमाडौं,०६ माघ । दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्...
काठमाडाैं,०५ माघ । युक्रेनको राजधानी किएभमा शनिबार भएको रुसी आक्रमणमा परी चार जनाको मृत्यु भएको युक्रेनका विदेशमन्त्रीले बताएका छन् ।
आक्रमणमा परी कम्तीमा तीन जना...
सिन्धुपाल्चोक,२८ पुस । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका-३ खुर्सानिबारीस्थित नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चुडी तार फेर्ने क्रममा करेन्ट लागेर...
इस्लामावाद,२७ पुस । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार...
काठमाडौं,२६ पुस । अमेरिकाको भर्जिनियामा एउटा कार जमेको हिउँमा भिप्लिएर दुर्घटना भइ चिसो पोखरीमा खसेर डुब्दा २ नेपालीको मृत्यु भएको छ । फेयरफ्याक्स काउन्टी...
दाङ,२५ पुस । तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट एक महिलाको मृत्युको विषयलाई लिएर पीडित पक्षले दिउँसो २ बजेदेखि बजार तथा यातायाता बन्द गराएका छन्।
आक्रोसित...