जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न स्थानमा वर्षा जारी रहँदा २० जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्र घोषित गरेको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको विभागले जनाएको छ।
विशेषगरी मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएको विभागको भनाइ छ।
शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लाहरू बाढीको अति उच्च जोखिममा छन्।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु,...
काठमाडौँ। मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पहाडी भू-भागमा सामान्यदेखि आंशिक...
काठमाडाैँ, ८ असाेज । मौसममा देखिएकाे खराबीका कारण केही दिनदेखि निरन्तर झरी परिरहेकाे छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भु-भागमा न्युन चापीय क्षेत्र...
काठमाडौँ । शुक्रबार दिउँसोको मौसममा देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीका कारण केही स्थानहरूमा...
काठमाडौँ । आज देशभरको मौसममा सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय...
मौसम पूर्वानुमान महाशाखाले जारी मौसम पूर्वानुमानमा हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका का अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका...