काठमाडौं,२५ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गर्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँ नाघेको छ। साताको पहिलो दिन आइतबार मात्र सुनको मूल्यमा प्रतितोला ९ हजार ५ सय रुपैयाँ वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९१ हजारमा कारोबार भएको सुन अब ३ लाख नाघेर लगानीकर्ता र उपभोक्तालाई चकित बनाएको छ।
सुनको मूल्य वृद्धिसँगै चाँदीको बजारमा पनि उछाल आएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबारको दिन ४ हजार ७ सय १० रुपैयाँमा स्थिर रहेको...
काठमाडौँ, २९ असोज — नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य फेरि वृद्धि भई नयाँ रेकर्ड स्तरमा पुगेका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार...
काठमाडौं । आइतबार सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर स्थिर भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक...
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै हिजो बिहीबारको तुलनामा सुनको मूल्य...
काठमाडौं । आइतबार उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ...