शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

बिहीबार फेरि बढ्यो सुनको भाउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बिहीबार फेरि सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुन बिहीबार १२ सय बढेको छ।

- Advertisement -

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ।

बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ। चाँदी भने प्रतितोला २५ रुपैयाँ बढेर १३६० रुपैयाँमा कारोबार भएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -