काठमाडौं,०६ चैत । शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११५ रुपैयाँ घटेको छ । महासंघले आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँ थियो ।
गत माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च भएको रेकर्ड छ । सो दिन सुन तोलामा ३...
काठमाडौँ, ७ वैशाख । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन देखिएको छैन। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोकिएको दरमै सुनचाँदी...
काठमाडौं,०१ वैशाख । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ३ हजार ९०० रुपैयाँले बढेर १...
बीरगन्ज,२५ चैत । बीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार नजिकैको त्रिभुवन राजपथ सडकखण्डमा अवैध रुपमा सुनचाँदी ओसारपसार गर्दै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी...
काठमाडौं,२४ चैत । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार...