काठमाडाैं, २० चैत्र । आज सुनको मूलय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा तोलामा ६०० रुपैयाले मूल्यमा गिरावट आएको हो ।
कारोबारको अघिल्लो दिन १ लाख ७९ हजार ७००रुपैयामा कारोबार भईरहेको छापावाला सुन आज १ लाख ७९ हजार १ सय रुपैयामा कारोबार भईरहेको छ । त्यसैगरी चाँदीको मूल्य १५ रुपैँयालेघटेर २०२० रुपैँयामा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

