सूनको मूल्य तोलामा ७ सयले घट्यो

spot_img

काठमाडाैं, २५ चैत्र । नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ ।

साताको पहिलो दिन १९ सयले घटेको छापावाल सुन आज तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय