काठमाडौं,३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। आजको बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने तयारी गरिएको थियो।
तर अधिकांश सचिवालय सदस्यहरूको अनुपस्थितिका कारण बैठक स्थगित गरिएको रास्वपाकी सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। सचिवालय सदस्य विरातभक्त श्रेष्ठले मौसमको तीव्र परिवर्तन, बढ्दो प्रदूषण र अत्यधिक धपेडीका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सार्वजनिक रूपमा अनुपस्थित रहने बताएका थिए। उनका साथै अन्य केही सदस्यहरू पनि बैठकमा उपस्थित हुन नसक्ने अवस्थामा पुगेका थिए।
रावलका अनुसार ‘चुनावपछिको दौडधुप, मौसम परिवर्तन र स्वास्थ्यसम्बन्धी समस्याका कारण अधिकांश सचिवालय सदस्य उपस्थित...
काठमाडौं,३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। आजको बैठकमा समानुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाउने तयारी गरिएको...
काठमाडौं,२७ असार । सरकारसँग ६ बुँदे सहमति भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले विगत एक महिनादेखि जारी आन्दोलनलाई स्थगित गरेको छ। बिहीबारको सहमतिपछि व्यवसायीहरूले आज...
काठमाण्डौ,२५ असार । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले...
काठमाडौं,२१ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भोलिका लागि तय गरिएको सिनेट बैठक आकस्मिक रूपमा स्थगित गरिएको छ। आइतबार (असार २२) बस्ने भनिएको उक्त...
काठमाडौं,१४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित...
काठमाडौं,२६ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ सिजन अनिश्चितकालका लागि स्थगित गरिएको छ। भारत र पाकिस्तानबीच चुलिंदो सीमापार तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट नियन्त्रण...
काठमाडौं,१५ बैशाख । प्रतिनिधि सभाको आज बसेको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा आकस्मिक र शून्य...
काठमाडौं,१० बैशाख । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । १८ वैशाखदेखि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ भने नयाँ मिति...