HomeTagsBara

Tag: Bara

बारामा राष्ट्रिय परिचयपत्र सेवा समय...

बीरगन्ज,३० जेठ । बारामा राष्ट्रिय परिचयपत्र...

बाराको कोलवीमा पत्रकारका लागि साइबर...

बारा,१३ जेठ । मधेश प्रदेश आम सञ्चार...

बारामा राष्ट्रिय परिचयपत्र सेवा समय परिवर्तन

बीरगन्ज,३० जेठ । बारामा राष्ट्रिय परिचयपत्र सेवा अब नयाँ समय अनुसार दिइने भएको छ। सेवाग्राहीको चाप घटेसँगै जिल्ला प्रशासन कार्यालय बाराले सेवा प्रवाहको समय परिवर्तन गरेको छ। साथै, रोकिएको कार्ड वितरण कार्य पनि अब नियमित रूपमा सञ्चालन हुने भएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार आगामी असार १ गते (जुन १५, २०२५) देखि सेवा बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म हुने छ। सार्वजनिक बिदाका दिन बाहेक, दैनिक रूपमा सेवा जारी रहने जनाइएको छ। यसअघि, अत्यधिक भीडका कारण सेवा बिहान ७:३० बजेदेखि साँझ ७:०० बजेसम्म सञ्चालन गरिएको थियो। अहिले भने सेवाग्राहीको संख्यामा...

बाराको फेटा गाउँपालिकामा...

बारा,२४ चैत । बाराको फेटा गाउँपालिका–३, इदगाह टोलमा गहुँको खेतमा आगलागी हुँदा दुई कठा गहुँ पूर्ण रूपमा जली नष्ट भएको छ। स्थानीय सुरेन्द्र प्रसाद साहले...

अमलेखगञ्जमा ११.६८ केजी...

बारा,२३ चैत । जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका–२१ स्थित इलाकामा प्रहरीले ११.६८ केजी लागू औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका...

बारा: हनुमान मन्दिरको...

वीरगन्ज,१५ चैत । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका-१ स्थित तरकारी बजारमा रहेको हनुमान मन्दिरको दान पेटिकाबाट दानको रकम चोरी भएको छ । मन्दिरको मूल गेटको...

मटिअर्वा नाकामा ...

बीरगन्ज, १४ चैत्र । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटिअर्वा नाकामा छड्के चेकजाँच गरेको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक रूपमा भइरहेको...

बारामा एसइई परीक्षा...

वीरगन्ज,१४ चैत । बारामा माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहँदा बिहीबार छैटौँ दिन ऐच्छिक प्रथम विषयको परीक्षामा एक जना छात्रा बेहोस भएकी छिन् । जिल्लाको सदरमुकाम...

बारामा शिक्षक सिंहको...

बारा,१३ चैत । बाराको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका एक शिक्षकले दुई दिनको अग्रिम हाजिरी गरेको खुलेको छ। विद्यालयका तृतीय तहका...

बारा पचरौताकाे अवस्था...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि अतिक्रमण हटाउने अभियान स्थगित गरिएको छ। शनिवार...