काठमाडौं,०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङले आफूलाई प्रभावकारी रूपमा बोल्न र संसद्मा प्रस्तुत हुन सिक्न अभिमुखीकरण कक्षामा सहभागी भइरहेको बताएकी छन्।
रास्वपाले ललितपुरको ग्वार्कोमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी तामाङले उक्त प्रशिक्षण आफ्नो लागि निकै उपयोगी भएको प्रतिक्रिया दिइन्। उनले आफूजस्ता नयाँ सांसदहरूका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।
सांसद तामाङले आफूलाई “बोल्न नजान्ने” भनेर आलोचना गर्नेहरूलाई संकेत गर्दै भनिन्, “मलाई बोल्न आउँदैन भन्ने कुरा धेरैले उठाइरहनुभएको छ, त्यसैले म अझ राम्रोसँग सिक्ने प्रयासमा छु। तपाईंहरूसँग राम्रोसँग बोल्न सकूँ भनेर क्लास लिइरहेकी छु।”...
काठमाडौं,०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङले आफूलाई प्रभावकारी रूपमा बोल्न र संसद्मा प्रस्तुत हुन सिक्न अभिमुखीकरण कक्षामा सहभागी भइरहेको...
काठमाडौँ,१८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट धादिङ–१ मा उम्मेदवार रहेकी आशिका तामाङले हिलो र गोबरसँग कुनै साइनो नभएकाहरूले आफ्नो आलोचना गरेको...
काठमाडाैं,०९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धादिङ निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। शुक्रबार दिउँसो...
काठमाडौं, १८ माघ । सामाजिक सञ्जालमा झोलुङ्गे पुल शुल्कको विरोध गरेकी अभियन्ता आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। जिल्ला...