काठमाडौं,२८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ को निर्वाचन परिणामलाई अप्रत्याशित र चुनौतीपूर्ण भन्दै जनताको मत पूर्ण सम्मानका साथ स्वीकार गर्ने घोषणा गर्नुभएको छ।
आफ्नै गढ मानिने झापा क्षेत्र नम्बर ५ बाट पराजित भएपछि ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश जारी गर्दै निर्वाचनमा पार्टी र आफूले अपेक्षा गरेजस्तो नतिजा नआएको स्वीकार गर्नुभएको हो। उहाँले लोकतन्त्रमा जनता नै अन्तिम निर्णायक हुने र उनीहरूको फैसलालाई राजनीतिक दल र नेतृत्वको परम कर्तव्यका रूपमा मान्नुपर्ने बताएका छन्।
यसपटकको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ मात्रै ९ सिटमा जित निकाल्दा पार्टीको स्थिति कमजोर देखिएको छ। समानुपातिकतर्फ...
काठमाडौं,२८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ को निर्वाचन परिणामलाई अप्रत्याशित र चुनौतीपूर्ण भन्दै जनताको मत पूर्ण सम्मानका साथ स्वीकार गर्ने...
दशौँ महाधिवेशनलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी गठनको तयारीमा लागेका छन् । एमालेको विधानअनुसार ४५ स्थायी कमिटी सदस्य रहनेछन् भने निर्वाचित...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन्...