काठमाडौँ, ३० चैत्र । नयाँ वर्षको प्रारम्भसँगै कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा शिक्षालाई केन्द्रमा राखेर विशेष शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ। कर्णाली विकास केन्द्रको अग्रसरतामा, बिरेन्द्रनगर नगरपालिकाको समन्वय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएका छन्।
प्रदर्शनी वैशाख ३, ४, र ५ गते हुनेछ, जसमा शैक्षिक नीति, कर्णालीको वर्तमान शैक्षिक अवस्था, सीमान्तकृत समुदायको पहुँच र समाधानका विकल्पबारे कार्यशाला तथा बहस हुने छ। कर्णाली विकास केन्द्रका अध्यक्ष नवीन जैसीका अनुसार कर्णालीको शिक्षा क्षेत्र अन्य क्षेत्रझैँ निकै जटिल अवस्थाबाट गुज्रिरहेको छ, जसको समाधानका लागि...
काठमाडौँ, ३० चैत्र । नयाँ वर्षको प्रारम्भसँगै कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा शिक्षालाई केन्द्रमा राखेर विशेष शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ। कर्णाली विकास...
वीरेन्द्ननगर, २२ माघ । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ...