काठमाडौँ,२१ माघ । काठमाडौं उपत्यकामा जनभावी पार्किङ गरेर रखिएको अवस्थामा ट्राफिक प्रहरीले १५ वटा रात्रि बस नियन्त्रणमा लिएको छ । बुधवार विशेष चेकिङ गरेर ती बसहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
लामो दुरीका बसहरूले जथाभाबी पार्किङ गर्ने र बाटो इजाजत अनुसारको गन्तव्यमा नजानेहरूलाई ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । नियन्त्रणमा लिइएका बसहरूलाई रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरीको कार्यालयमा राखिएको छ ।
ती बसका चालकलाई यातायात व्यवस्था ऐन–२०४९ को दफा ७५ अनुसार १ हजार देखि ५ हजारसम्म जरिवाना गरिने एसपी सुवेदीले बताए । उपत्यका बाहिर चल्ने लामो...
काठमाडौँ, १८ चैत्र । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ।...
काठमाडौं,१७ चैत । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा गत शुक्रबार लुटपाट गर्ने मध्येका ९ जना पक्राउ परेका छन्। दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका...
काठमाडौं,१६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९...
वीरगन्ज,१६ चैत । काठमाडौँको तीनकुनेमा शुक्रवार अराजकतापूर्ण गतिविधि गर्ने राजावादी समूह र दलका कार्यकर्तालाई शनिवार पनि पक्राउ गरिएको छ । सुरक्षा संयन्त्रले राजावादीको हिंसात्मक...
काठमाडौं,१५ चैत । गणतन्त्रको पक्षमा वकालत गर्दै समाजवादी मोर्चामा आबद्ध चार दलले आज काठमाडौंमा व्यापक प्रदर्शन गरेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,...
काठमाडौँ,१३ चैत । अवैध रूपमा सुन ल्याएर तयार पारिएको गहनासहित काठमाडौँको स्वयम्भूबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५...
काठमाडौँ । अहिले वायु प्रदूषणले भारतको राजधानी नयाँदिल्लीमा जनजीवन निकै प्रभावित बनेको छ । प्रदूषणले वायुको गुणस्तर सूचांक उच्च भएपछि निजी सवारी साधनको प्रयोगमा...
काठमाडौँ । झन्डै तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर भोलिदेखि उठ्ने भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकार, सडक...
काठमाडौं,१० जेठ । कोभिड–१९ भाइरस संक्रमणको दर नघटेको भन्दै उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञा थप्नेबारे...