बीरगन्ज,०४ जेठ । बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले आज क्याम्पस परिसरमै व्यापक विरोध प्रदर्शन गर्दै मिटिङ हलमा तालाबन्दी गरेका छन्। लामो समयदेखि फर्जी भर्ना सम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले सुनुवाइ नगरेको भन्दै आज क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका हुन्।
विद्यार्थीहरूले आरोप लगाएका छन् कि क्याम्पसमा हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातमार्फत केही विद्यार्थीको अवैध रूपमा भर्ना गरिएको छ। यस्ता गम्भीर अनियमितताको बारेमा पटक–पटक उजुरी, प्रमाण र सार्वजनिक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासनले कुनै छानबिन सुरु नगरेको उनीहरूको भनाइ छ।
विरोधमा उत्रिएका...
बीरगन्ज,०४ जेठ । बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले आज क्याम्पस परिसरमै व्यापक विरोध प्रदर्शन गर्दै मिटिङ हलमा तालाबन्दी...
बीरगन्ज, १३ चैत्र । बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको मतगणना आज सात दिनपछि पुनः सुरु भएको छ । बुधबार दिउँसो २:४० बजेबाट मतगणना प्रक्रिया...