काठमाडौं,१६ पुस । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई पक्राउ परेका छन् ।
चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू पक्राउ परेका हुन् ।
लिम्बूले ती बालिकालाई फकाएर चौबिसे–६ कै राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं,१६ पुस । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई पक्राउ परेका छन् ।
चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू पक्राउ...
काठमाडौं,०७ पुस । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
२६ वर्षीया महिलालाई जबरजस्ती...