बालिका बलात्कार आरोपमा १ जना पक्राउ

spot_img

काठमाडौं,१६ पुस । प्रहरीले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई पक्राउ परेका छन् ।

चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू पक्राउ परेका हुन् ।

लिम्बूले ती बालिकालाई फकाएर चौबिसे–६ कै राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनकुटाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय