HomeTagsमृत्यु

Tag: मृत्यु

पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल...

बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित...

भारतको झारखण्डमा हात्तीको आक्रमणबाट ११...

काठमाडौँ,०४ फागुन । भारतको झारखण्ड राज्यमा पछिल्ला...

पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो। तर उपचारकै क्रममा शनिबार राति करिब ९ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका...

सेती अस्पतालको छतबाट...

धनगढी,१६ बैशाख । सेती प्रादेशिक अस्पतालको छतबाट हाम फालेका मिर्गौला पीडितको मृत्यु भएको छ । सेती अस्पतालमा डायलासिस गराउँदै आएका गोदावरी नगरपालिका–१ का ६३...

संखुवासभामा चट्याङ लागेर...

संखुवासभा,१५ बैशाख । संखुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैंसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन...

मोटरसाइकल दुर्घटनामा गोरखा...

काठमाडाैं,०१ बैशाख । आज बिहान गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। काठमाडौँबाट गोरखा आउँदै गरेको बा८८प ९७६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा...

पाल्पामा स्कुटर दुर्घटना...

पाल्पा,०१ बैशाख । पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगर रहेका...

डोमिनिकन रिपब्लिकको नाइट...

काठमाडौं,२७ चैत । डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ। गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा...

अछाममा मासु घाँटीमा...

धनगढी,२३ चैत । अछाममा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–५ का ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो। चैते...

रुसी सेनाको क्षेप्यास्त्र...

काठमाडौं,२३ चैत । मध्य युक्रेनको क्रिभी रिह सहरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।...

बाजुरामा चितुवाकाे आक्रमणबाट...

काठमाडौं,१८ चैत । बाजुरामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका– ३ धुर्तोलामा आइतबार साँझ चितुवाले आक्रमण गर्दा ८ वर्षीय विजय रावतको...

मकवानपुरमा ट्याक्टर दुर्घटना...

काठमाडौं,१७ चैत । मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुर–१९ मा पर्ने ज्यामिरे स्वास्थ्यचौकीनजिकै शनिबार उक्त दुर्घटना भएको हो । ज्यामिरे...