Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

spot_img

काठमाडौं,१७ चैत । मकवानपुरको हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुर–१९ मा पर्ने ज्यामिरे स्वास्थ्यचौकीनजिकै शनिबार उक्त दुर्घटना भएको हो ।

ज्यामिरे खोलाबाट ज्यामिरे स्वास्थ्यचौकीतर्फ जाँदै गरेको बा.प्र.२–०३–००१ त ४३७१ नंको बालुवा लोड गरेको ट्याक्टर आफैँ अनियन्त्रित भई अचानक दुर्घटना भएको थियो । उक्त ट्याक्टरले च्यापिएर ट्याक्टर चालक १९ वर्षीय सब्दान हुसेनको घटनास्थलमा नै मृत्य भएको हो ।

मुचुल्कापश्चात् अहिले मृतकको शव पोस्टमार्टमका निम्ति हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय