रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई ठूलो मार गरेको छ। करिब दुई घण्टा चल्ने तीव्र हावाहुरीले जिल्लाको उत्तरी भेगमा केरा र मकै बालीमा व्यापक क्षति पुर्याएको छ।
विशेषगरी चन्द्रपुर नगरपालिका–गैडाटार क्षेत्रमा लगाइएको व्यावसायिक केरा खेती हावाहुरीले उखेल्दा किसानहरू बिचल्लीमा परेका छन्। पाक्ने अवस्थामा रहेका केराका बोटहरू जरैदेखि उखेलिएका वा बीचैबाट भाँचिएका छन्। यसले सयौँ बिघामा फैलिएको केरा खेती नष्ट भई लाखौँको लगानी नष्ट भएको छ। स्थानीय किसान काजीमान माझीले भने, “पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका हामी अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा...
रौतहट,२८ चैत । रौतहट प्रहरीले आज भन्सार छली गरेर ल्याइएका कुखुरा बरामद गरेको छ ।
रौतहटको इनर्वा नगरपालिका वडा नम्बर -२ बाट प्रहरीले प्रतिबन्धित बोइलर...
रौतहट,१२ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–६ हर्साहामा चक्कु प्रहारबाट दुई जना घाइते भएका छन् ।
स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय...
रौतहट,१२ चैत । मधेस प्रदेश सरकारले अवैध रूपमा सञ्चालनमा रहेका अस्पतालहरू बन्द गर्ने अभियान थालेको भए पनि रौतहटको आनन्द हस्पिटल एक्युपन्चर सेन्टरले मुख्यमन्त्रीको आदेशलाई...
रौतहट,०९ चैत । शुक्रबार मध्यराति आएको भीषण हावाहुरीसहितको असिना पानीका कारण रौतहट जिल्लाका किसानहरु ठूलो मारमा परेका छन् ।
विशेष गरी जिल्लाको उत्तरी क्षेत्रका कृषकहरुले...
रौतहटको बिर्तामा स्थित इमर्जेन्सी जन सेवा हस्पिटलमा जथाभाबी पाठेघरको अपरेसन गर्दा बिरामी महिलाको मृत्यु भएपछि अपरेसनमा संलग्न इन्द्रदेव महरा पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय...
रौतहटस्थित एक निजी क्लिनिकमा बिना सुविधा पाठेघरको शल्यक्रिया गर्दा बिरामी महिलाको मृत्यु भएको छ ।
रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी...
रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका...