धनुषा,१६ फागुन । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । गत फागुन १४ गते बिहीवार अपरान्ह करिव ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ ।
उनी सगरमाथा...
धनुषा,१६ फागुन । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको...
रौतहट,०४ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभरवामा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन्। ४५ वर्षीय महन्थ राय यादवले ३५ वर्षीया...
काठमाडौं,२१ माघ । लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा तथा उत्तराधिकारी मानिएका ५३ वर्षीय सेफ अल-इस्लाम गद्दाफीको मंगलबार राति हत्या भएको छ। राजधानी त्रिपोलीबाट...
काठमाडौं,०१ साउन । भारतको बिहार राज्यको राजधानी पटनास्थित पारस अस्पतालमा अपराधीहरूले प्रवेश गरी उपचार गराइरहेका एक कैदीको गोली हानी हत्या गरेका छन्। पटनाको राजा...
बिहार,२१ असार । बिहारका चर्चित उद्योगपति तथा भारतीय जनता पार्टी (भाजपा) का नेता गोपाल खेमकाको शुक्रबार राति राजधानी पटनामा गोली हानी हत्या गरिएको छ।...
जनकपुर,१८ असार । जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरमा बुधबार बिहान ७५ वर्षीय बासुदेव प्रसाद विमललाई उनका जेठा ज्वाइँ बेचन महासेठले घरैभित्र छुरा प्रहार गरी हत्या गरेको...
तनहुँ, १० वैशाख । तनहुँमा एक आमाले आफ्नै चार महिनाका शिशुको हत्या गरेकी छिन्। ढुंगा प्रहारबाट गम्भीर घाइते भएका शिशुको अस्पतालमा उपचारका क्रममा ज्यान...