spot_img

विश्वराज पोखरेल डीआइजीमा सिफारिस

spot_img
spot_img

काठमाण्डौ – लागू औषध नियन्त्रण ब्युरोका एसएसपी विश्वराज पोखरेल डीआइजीमा सिफारिस भएका छन्।

२०४९ चैतको आफ्नो ब्याचबाट डीआइजीमा सिफारिस हुने पोखरेल एक्ला प्रहरी अधिकारी हुन्।

काभ्रेमा गएको कात्तिक १० गते भएको दुर्घटनामा डीआइजी सुशील भण्डारीको निधन भएपछि उक्त खाली स्थानमा मन्त्रिपरिषद् बैठकले बिहीबार पोखरेललाई सिफारिस गरेको हो।

आफ्नो ब्याचबाट एकमात्र डीआइजी बनेपछि उनी आइजीका पनि दाबे‍दार बन्ने पक्का भएको छ। उनले काठमाडौँ प्रहरीमा प्रमुखको पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय