Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

हिमाचलको सोलानमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मुत्यु

spot_img

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ ।

वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार मृत्यु हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका-२ टाकुरा गाउँका दुई परिवारका सदस्य छन् । मुत्यु हुनेमा स्थानीय धनबहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिराम कामी, अनु विक, टिका विक, किरण विक छन् । मजदुरीको क्रममा उनीहरू हिमाचल प्रदेश गएका थिए ।

आइतबार राति उनीहरु सुतेको कोठामा अचानक ग्यास विस्फोट भई आगलागी भएको थियो । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि वडा कार्यालयले आज मंगलबार शोक बिदा दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय