Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

क्रिकेटमा नेपालको सुधार : विश्व वरियतामा ३ स्थान माथि उक्लिदै ११ औं स्थानमा

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद ९आईसीसी०ले ट्वान्टी–२० क्रिकेटको नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा नेपाल २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

- Advertisement -

नेपाल अगाडि वंगलादेश १० औं स्थानमा छ । नेपाल यसअघि १४ औं स्थानमा थियो ।

पछिल्लो पटक युएईविरुद्धको ट्वान्टी–२० सिरिज २–१ ले जितेको नेपालले विश्व वरियतामा आफ्नो स्थान सुधार गरेको छ ।

- Advertisement -

आईसीसीले ८० राष्ट्रिय टिमको वरियता सार्वजनिक गरेको हो । जसमा पाकिस्तान २८६ अंकसहित पहिलो स्थानमा छ । दक्षिण अफ्रिका २६२ दोस्रो, २६१ अंकसहित इङ्ग्ल्यान्ड तेस्रो, २६१ अंक सहित अस्ट्रेलिया चौथो स्थानमा रहँदा २६० अंकसहित भारत पाँचौं स्थानमा रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार