शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024
शुक्रबार, मंसिर २८, २०८१
Fri, December 13, 2024

नेपाल पत्रकार महासङ्घ पर्साको...

वीरगञ्ज, पर्सा — नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनको मतगणना शुक्रबार राति साढे १०...

५ देशका लागि राजदूत...

काठमाडौँ, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ५ देशका राजदूत नियुक्त गरेका छन्।...

ओलीले देशमा शान्ति, सुरक्षा...

काठमाडौँ, २८ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री...

एनपीएलमा विराटनगरको दोस्रो जित,...

काठमाडौं,२८ मंसिर । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित दर्ता गरेको...
6.1 C
Kathmandu
12 C
Birgunj
spot_imgspot_imgspot_img

क्रिकेटमा नेपालको सुधार : विश्व वरियतामा ३ स्थान माथि उक्लिदै ११ औं स्थानमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अन्तर्राष्ट्रि क्रिकेट परिषद ९आईसीसी०ले ट्वान्टी–२० क्रिकेटको नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा नेपाल २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

- Advertisement -

नेपाल अगाडि वंगलादेश १० औं स्थानमा छ । नेपाल यसअघि १४ औं स्थानमा थियो ।

पछिल्लो पटक युएईविरुद्धको ट्वान्टी–२० सिरिज २–१ ले जितेको नेपालले विश्व वरियतामा आफ्नो स्थान सुधार गरेको छ ।

- Advertisement -

आईसीसीले ८० राष्ट्रिय टिमको वरियता सार्वजनिक गरेको हो । जसमा पाकिस्तान २८६ अंकसहित पहिलो स्थानमा छ । दक्षिण अफ्रिका २६२ दोस्रो, २६१ अंकसहित इङ्ग्ल्यान्ड तेस्रो, २६१ अंक सहित अस्ट्रेलिया चौथो स्थानमा रहँदा २६० अंकसहित भारत पाँचौं स्थानमा रहेको छ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार