बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
21.8 C
Birgunj

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै, सजाइयो संसद भवन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि संसद भवन सिँगारिएको छ। २०७६\०७७ नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न आज अपरान्ह ४ बजे राष्ट्रपति संसदमा उपस्थित हुँदैछन्।

- Advertisement -

संसद भवनमा रहेको झण्डोत्तलन गर्ने डण्डीहरु सबैमा राष्ट्रिय झण्डा राखिएको छ। विभिन्न रङका ध्वजाहररूले पनि संसद भवनलाई सजाइएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -