spot_img

काठमाडौंसम्म पुग्याे ‘फानी’ को प्रभाव , सतर्क रहन आग्रह

spot_img
spot_img

काठमाडौँ — शक्तिशाली चक्रवात ‘फानी’को बाहिरी बादलको प्रभाव काठमाडौंसम्म आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलले फानीको बाहिरी घेरामा रहेको बादलका कारण हावाहुरीसहित वर्षा भएको हो ।
उनले भने, ‘विहारबाट पूर्व हुँदै बादल पर्वेश भएपछि असर देखिन थालेको हो। पश्चिम वायुको प्रभावका कारण पनि अहिले मौसममा गडबडी आएको हो।

हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। शुक्रबार र शनिबार हावाहुरीसँगै वर्षा र चट्याङ पर्न सक्ने तथाहिमाली क्षेत्रमा हिमपातकाे सम्भावना रहेकाे जनाएका छन्। आइतबारदेखि मात्रै माैसममा सुधार हुने उल्लेख गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय