Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

सलमान खान लाई राष्ट्रिय अवार्ड चाहिँदैन ।

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सलमानले यो कुराको ठाडो अस्विकार गरे । उनले तातो जवाफ फर्काएका छन, ‘मलाई राष्ट्रिय अवार्ड चाहिँदैन् । राष्ट्रिय मात्र हैन, कुनै पनि अवार्ड मलाई चाहिँदैन । जुन समयमा मेरो चलचित्र सार्वजनिक भएको छ , त्यो समयमा दर्शकहरुले हलसम्म पुगेर मेरो चलचित्र हेरि दिनुभयो भने त्यो नै मेरो लागि सबैभन्दा ठुलो अवार्ड हो ।’

- Advertisement -

केही समय अघि उनले एक अन्तरवार्तामा भारतबाट कट्रिना कैफले राष्ट्रिय अवार्ड जित्ने आशय व्यक्त गरेका थिए । उक्त अन्तरवार्ता सार्वजनिक भएपछि सलमानमाथि नै धेरैले प्रश्न सोझाए । उनलाई प्रश्न गरियो, ‘के सलमानले अवार्डको लागि काम गरिरहेका हुन् ?’

अवार्डको मामिलामा सलमान अनलक्की ठहरिएका छन् । किनभने सलमानले आज सम्म कुनै पनि चलचित्रबाट उत्कृष्ट नायकको राष्ट्रिय अवार्ड पाएका छैनन् ।

- Advertisement -

सलमानले सन् १९९० मा चलचित्र ‘मैने प्यार किया’ बाट डेब्यु नायकको अवार्ड पाएका थिए । पछि सलमानले ‘कुछ कुछ होता हे’ बाट सहायक अभिनेताको अवार्ड पाएका थिए । सलमानले पाएको अवार्ड यति नै हो ।

हाल सलमान खान ‘भारत’ फिल्मको रिलिज हुने पर्खाईमा छन् । यो सालको ईदको अवसरमा उक्त चलचित्र रिलिज हुदैँछ । अलि अब्बास जफरले यस चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा सलमान खान, कट्रिना कैफ, दिशा पटनी, सुनिल ग्रोवरको पनि मुख्य भूमिका रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार