सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि...

काठमाडौं,०३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल...

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...
23.1 C
Kathmandu
33 C
Birgunj

सलमान खान लाई राष्ट्रिय अवार्ड चाहिँदैन ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सलमानले यो कुराको ठाडो अस्विकार गरे । उनले तातो जवाफ फर्काएका छन, ‘मलाई राष्ट्रिय अवार्ड चाहिँदैन् । राष्ट्रिय मात्र हैन, कुनै पनि अवार्ड मलाई चाहिँदैन । जुन समयमा मेरो चलचित्र सार्वजनिक भएको छ , त्यो समयमा दर्शकहरुले हलसम्म पुगेर मेरो चलचित्र हेरि दिनुभयो भने त्यो नै मेरो लागि सबैभन्दा ठुलो अवार्ड हो ।’

- Advertisement -

केही समय अघि उनले एक अन्तरवार्तामा भारतबाट कट्रिना कैफले राष्ट्रिय अवार्ड जित्ने आशय व्यक्त गरेका थिए । उक्त अन्तरवार्ता सार्वजनिक भएपछि सलमानमाथि नै धेरैले प्रश्न सोझाए । उनलाई प्रश्न गरियो, ‘के सलमानले अवार्डको लागि काम गरिरहेका हुन् ?’

अवार्डको मामिलामा सलमान अनलक्की ठहरिएका छन् । किनभने सलमानले आज सम्म कुनै पनि चलचित्रबाट उत्कृष्ट नायकको राष्ट्रिय अवार्ड पाएका छैनन् ।

- Advertisement -

सलमानले सन् १९९० मा चलचित्र ‘मैने प्यार किया’ बाट डेब्यु नायकको अवार्ड पाएका थिए । पछि सलमानले ‘कुछ कुछ होता हे’ बाट सहायक अभिनेताको अवार्ड पाएका थिए । सलमानले पाएको अवार्ड यति नै हो ।

हाल सलमान खान ‘भारत’ फिल्मको रिलिज हुने पर्खाईमा छन् । यो सालको ईदको अवसरमा उक्त चलचित्र रिलिज हुदैँछ । अलि अब्बास जफरले यस चलचित्रलाई निर्देशन गरेका छन् । चलचित्रमा सलमान खान, कट्रिना कैफ, दिशा पटनी, सुनिल ग्रोवरको पनि मुख्य भूमिका रहेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार