spot_img

बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु,

spot_img
spot_img

२ साउन — बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार सम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएका छन्।

यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय