बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...
26.1 C
Kathmandu
32.9 C
Birgunj

सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, तोकियो मिति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो ।

- Advertisement -

१० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे ।

ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आयो । फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताए ।

- Advertisement -

मुम्बई प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ । एजेन्सी

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार