सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन...

काठमाडौँ,३१ भदाै । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको...

नक्कली नोटसहित एक जना...

काठमाडौं,३१ भदौं । ललितपुरबाट नेपाली १ हजार दरका ११५ थान नक्कली नोटसहित एकजना...

गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

वीरगन्ज, ३१ भ्दौ । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियातपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ,३१ भदाै । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो...
26.1 C
Kathmandu
27.3 C
Birgunj

ऋतिक रोशनको फाइटरको पहिलो दिनको कमाई २५ करोड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं- ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्मले फिल्मको तारिफ गरिरहेका छन् ।

- Advertisement -

फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यसैबीच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेको छ ।

- Advertisement -

तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ ।

किनभने, वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने ब्याङ ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो ।

फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार