नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्यो

spot_img

काठमाडौँ, १० असोज । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २,२१,३०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार १,२०० रुपैयाँ बढेर २,२२,५०० रुपैयाँ पुगेको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेर तोलामा २,७४० रुपैयाँ पुगेको छ। महासंघका अनुसार, यो हालसम्मको उच्चतम मूल्य हो।

spot_img

ताजा अपडेट

लोकप्रिय