अध्यक्ष ओलीद्वारा जेनजी आन्दोलनका क्रममा ध्वस्त संरचनाको स्थलगत अवलोकन

spot_img

काठमाडाैं,०६ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा झापामा ध्वस्त पारिएका सार्वजनिक तथा निजी संरचनाहरूको आज स्थलगत अवलोकन गरेका छन्।

जेनजी आन्दोलनको क्रममा ध्वस्त पारिएका सार्वजनिक तथा निजी सम्पत्तिको निरीक्षणका क्रममा अध्यक्ष ओलीले इलाका प्रहरी कार्यालय दमकको समेत अवलोकन गरेकाे छ। यसै क्रममा उनले आजै दमक टावर, नगरपालिका कार्यालय, पार्टी कार्यालय, अन्य सार्वजनिक संरचनाहरू तथा निजी निवासको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय