बारा–४ मा रास्वपाका रहवर अन्सारी विजयी

spot_img

बीरगन्ज,२३ फागुन । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अन्सारी विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई पछि पार्दै ४१ हजार २०० मतसहित विजयी भएका हुन् ।

एमालेका श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १२३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपा नेपालका उम्मेदवार सन्जु साह ७ हजार ६२५ र नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा २ हजार ६७ मत प्राप्त गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय