spot_img

सभामुख पदमा डीपी अर्यालको मनोनयन दर्ता

spot_img
spot_img

काठमाडौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल ले सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले शुक्रबार सिंहदरबार पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकका रूपमा स्वर्णिम वाग्ले, सोविता गौतमसुनिल लम्साल रहेका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसदको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ। सभामुख पदको निर्वाचन भने आइतबार हुने तय गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय