काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ...
काठमाडौं,१६ मंसिर । सालपा विकास बैंकको प्राथमिक सेयर ९आईपीओ० मंसिर २५ देखि खुल्ने भएको छ ।
बैंकले पहिलो चरणमा मंसिर २५ देखि वैदेशिक रोजगारमा रहेकालाई...
काठमाडौं,१५ मंसिर । लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त...
काठमाडौं,१५ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बजारलाई राहत दिने उद्देश्यले प्रमुख नीतिगत दरहरूमा कटौती...