Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

आज सुनको भाउ घट्यो, चाँदीको मूल्यमा रेकर्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज(मंगलबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो ।

अघिल्लो दिन २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

तीन दिनयता चाँदीको मूल्यले भने दैनिक नयाँ रेकर्ड बनाइरहेको छ ।

सोमबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँ तोकिएको छ । चाँदी सोमबार ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदी ३,४९० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते कायम भएको उच्च मूल्य रेकर्ड आइतबार तोडिएको थियो ।

Leave a Reply

ताजा समाचार

थप समाचार