देश

जीतपुरसिमरामा जथाभावी फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना, कडा अभियान सुरु

बीरगन्ज,२४ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय स्वच्छता कायम गर्न जथाभावी फोहोर फाल्ने र प्रदूषण...

प्रेस स्वतन्त्रताको पक्षमा पर्सामा प्रभातफेरी,

बीरगन्ज,२० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले बीरगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष...

‘कठिन परिस्थितिमा पनि पत्रकारले सत्य उजागर गर्ने साहस देखाएका...

काठमाडौं,२० वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पत्रकारहरूले चुनौतीपूर्ण परिस्थितिमा पनि सत्य बाहिर ल्याउने साहस देखाएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश...

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

काठमाडौं,२० वैशाख । सरकारले हालै जारी गरेको राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेशले नेपाल राष्ट्र बैंकका गभर्नर तथा सरकारी बैंकका पदाधिकारीहरूलाई असर नगर्ने भएको छ। ११० वटा कानुन...

यो साताभर देशभर वर्षाको सम्भावना, गण्डकी प्रदेश सबैभन्दा बढी...

काठमाडौं,२० वैशाख । मौसमविदहरूले देशभरको मौसम तत्काल सुधार हुने सम्भावना नरहेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार यो साताभर विभिन्न प्रदेशमा वर्षा,...

विराटनगर विमानस्थलबाट २७ लाख नगदसहित दुई यात्रु पक्राउ

मोरङ,२० वैशाख । विराटनगर विमानस्थलमा सुरक्षा जाँचका क्रममा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुई जना यात्रु पक्राउ परेका छन्। फरक–फरक दिनमा काठमाडौँ जान...

वैशाख अन्तिम साता एसईई नतिजा सार्वजनिक हुने

काठमाडौं,२० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाखको अन्तिम साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार...

त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईको राजीनामा

काठमाडौं,१९ वैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार राजीनामा दिएको पुष्टि गर्दै आफू पदमुक्त भएको...

पर्सामा घरेलु हिंसाका ६७ उजुरी, अधिकांश मिलापत्रमै टुंगिए

बीरगन्ज,१९ वैशाख । पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा मात्रै ६७ वटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय...

राष्ट्रपतिद्वारा थप तीन वटा अध्यादेश जारी

काठमाडौं,१९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिद्वारा जारी अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन...